#जयसम्भो😍

@nanusammu125 शुभ_रात्री मित्र #जयसम्भो

सोच पोजेटिभ आओस इनर्जी पोजेटिभ आओस सबै पोजेटिभ नै आओस तर कोरोना र HIV चैं पोसेटिभ नआओस है भौमान 🙏🤣😝 #जयसम्भो 🙏😂

चोरी औँला देखाएर “पख् ” भन्ने पाखे रे, माझी औँला देखाएर “फक्” भन्ने सहरीया रे ! 🕉️ #जयसम्भो🙏

@mantrii04 😍😍 यो त पियोर गाउले खाजा खान्छु भन्दा पनि पाउन्न शहरकाले हिजोआज #जयसम्भो

यो बिहानी मिरमिरे घाम🌄सङ्गै मेरो पनि love 💖 परोस भगवान #जयमाता #जयसम्भो #जयशिभ #जयकृष्ण #जयगनेश

@pratistha777 #शुभरात्रि #जयसम्भो पशुपतिनात्जले सदैब रक्षा गरून् #staysafe

Next Page