Swarup Acharya

Swarup Acharya

@swarupbaba

Followers2K
Following527

Journalist|Manages @ekantipur_com| https://t.co/WDuRbNi4qc|Interested in #Health #BloodCancer #SocialJustice #Security #Development #Flute|Tweets are Personal|

kathmandu, nepal
Joined on December 25, 2016
Statistics

We looked inside some of the tweets by @swarupbaba and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
2 hours
Average replies
10
Average retweets
37
Average likes
165
Tweets with photos
5 / 100
Tweets with videos
0 / 100
Tweets with links
0 / 100

talking covid, looking Omni 🤣🤣🤣

"लुकिङ लन्डन ट्किङ टोकियो..." सै कुरा : यी तलका कुरा खै 👇 ? =================== तारागाँउ लै लै, अनियमितता खै खै ? उद्दार उडानमा घोप्ला, हाम्रा आँखामा पट्टी पश्पतीका बालुवा, हलुवामा नमिसाउ ।

Quoted @npmetro

डा. गोविन्द के.सी.को सम्बन्धमा यहाँहरूले विभिन्न माध्यमबाट व्यक्त गर्नुभएको विचार प्रति महानगरीय प्रहरीको ध्यानाकर्षण भएको छ। वहाँको स्वास्थ्य अवस्थालाई ध्यानमा राखेर चिकित्सकहरूको सल्लाह बमोजिम राष्ट्रिय ट्रमा सेन्टर पुर्‍याउन प्रहरीले सहयोग गरेको यहाँहरुमा जानकारी गराउँदछौ।

🤐🤐🤐 https://t.co/XRv5JOW23j

-वीर अस्पतालमा मृत्यु भएको कोरोना संक्रमित कैदीको घटना के हो ? -अस्पताल भन्छ, ‘फ्रिज बाहिर शव रहँदा बिग्रिएको हो’ -कारागार भन्छ, ‘अस्पताल लैजाँदाको सिसिटिभी फुटेज सबै देखाउन तयार छौं’ जनकराज सापकोटा @janakrasa र फातिमा बानु @FatimahBanu को रिपोर्टिङ https://t.co/6r7qKSmOYH

.@Kshetri_ST Sir are you a satisfied on what your officer did to Dr. Kc today ? How can it happen under your watch? Never imagined ! Disgusting !

डाक्टर केसीको सत्याग्रह थाहा नपाएझैं नगर — आजको सम्पादकीय https://t.co/ppBvha4BUb

डा. केसी स्वेच्छाले ट्रमाबाट निस्किएर शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना https://t.co/hW9fMcB5ku

सत्याग्रहीमाथीको दुर्व्यवहार: क्रुरताको पराकाष्टा! सत्याग्रहीलाई इच्छा विपरित छुन पनि पाईदैन।तर अनशनरत डा.गोविन्द केसीमाथी सरकारले गरेको अपमानजनक व्यवहार लोकतन्त्रमा अकल्पनीय र अक्षम्य छ।क्रुर तानशाहले मात्र यस्तो निन्दनीय कृत्य गर्नसक्छ। सरकारले आफ्नो पतनकाे बाटो आफै खनेको छ।

डा. केसीले आफूलाई शिक्षण अस्पताल नलगेसम्म कुनै पनि प्रकारको परीक्षण नगर्न नदिने र उपचार पनि स्वीकार नगर्ने समेत बताएका छन् । https://t.co/zwTRLznUHS

Quoted @ekantipur_com

भिडियाे । डा. केसीलाई प्रहरीले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर पुर्‍यायो https://t.co/Htn6XMU81f

यसरी प्रहरीले अनशनरत बुढा चिकित्सकलाई मुन्ट्याउनु कितको उचित हो ?😡 https://t.co/CAdxU4AtzX

Quoted @sagarb1996

डाक्टर केसी भन्छन्, ' म काम गर्ने अस्पताल टिचिङ हो, त्यही जान्छू।' प्रहरीहरु भन्छन्, ' त्यहाँ कोरोना छ त्यही भएर यहाँ (ट्रमा) ल्याको ।' https://t.co/mFvYyFvBsG

यसरी प्रहरीले अनशनरत बुढा चिकित्सकलाई मुन्ट्याउनु कितको उचित हो ?😡 https://t.co/xqF5b8ou4C

कोरोनाको जोखिमका कारण त्रिवि शिक्षण अस्पताल नलगी ट्रमा सेन्टर लगिएको प्रहरी स्रोतले बताएको छ । उनी आफैं एम्बुलेन्समा बसेर शिक्षण अस्पताल जान लागेका बेला प्रहरीहरुले एम्बुलेन्स भित्रै प्रवेश गरेर उनलाई नियन्त्रणमा लिइ ट्रमा सेन्टर पुर्‍याएका हुन् । https://t.co/1X00ncb8rh

डाक्टर केसीलाई प्रहरीले जुन प्रकारले जबरजस्ती नियन्त्रणमा लिएर ट्रमा सेन्टर लगेको छ त्यसको म विरोध गर्छु । #IamwithDrKC

TIME
2 days ago

COVID-19 conspiracy theories are spreading rapidly—and they're a public health risk all their own https://t.co/Q1BOsAuFES

सरकारले तय गरेको शुल्कमा पीसीआर परीक्षण गर्न नसकिने बताउँदै आफ्नै हिसाबमा शुल्क लिइरहेका निजी अस्पताल तथा प्रयोगशालाको अनुगमन गरी नियमानुसार कारबाही गर्न मन्त्रालयले वाणिज्य विभाग र गृह मन्त्रालयलाई बिहीबार पत्राचार गरेको छ । @swarupbaba @FatimahBanu https://t.co/84A8WU9RkP

गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपाली नाम, थर र ठेगाना उल्लेख भएका विदेशस्थित व्यक्तिहरु समेत संलग्न रहेको खुलासा भएको छ । नेपाल उल्लेख तर विदेशमै भएको शंकास्पद कारोबार #FinCENFiles @GaunleShiva @KrishnaAcharyaG @ramusapkota https://t.co/YfjoLLpyf1

गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद रकम ओसारपसारमा नेपालका केही कम्पनी र बैंकहरुको संलग्नता रहेको खुलासा भएको छ । यसरी गरियो शंकास्पद ओसारपसार #FinCENFiles @GaunleShiva @KrishnaAcharyaG https://t.co/PnWLzVNorF

२१ खर्ब डलरको शंकास्पद कारोबार, एशियादेखि अमेरिका र अफ्रिकादेखि युरोपसम्म कालोधनको ओसारपसार फिनसेन फाइल्सको विश्वव्यापी खुलासा #FinCENFiles https://t.co/Ep5NFkC11Q

Next Page