लकडाउनमा सरकारले चुलाचुलामा ग्यासझैँ खाद्यान्न,तरकारी,दूध,अाैेषधि घरघरै पुय्राइदिँदैन,किन्न जानैपय्राे।बाहिर निस्क्याे कि प्रहरीबन्धु थुना र जरिमानाकाे ध्वाँस दिन्छ।केही भने डाक्टरकाे गति हाेला भन्ने डर छ।हैन,जस्ताे गृहमन्त्री उस्तै प्रहरी हुने पाे हाे कि? माथि बाहुबली,तल बाहुबल!

Replies
  • @belakoboli विश्व lockdown मा बा, बुज हानेर हल्ला नगर यता🤣

    0
    0
    0
  • The Truth
    5 months ago

    @belakoboli अक्षर नचिनेका गाईप्राणी जस्ता नागरिकहरु निरङ्कुस देशहरूमा अालपविलाप गरिरहेका छन्, छट्पटाइरहेका छन्। यो देश बिगार्ने को हो ? खै अधिकार ? मजदुरलाई हेप्ने ? माक्र्सवादले के भन्छ? अरु देशले यसै गर्छन् ? यसको जिम्मा गणतन्त्रका ठेकेदार तपाईंहरुले लिने कि नलिने ?

    0
    0
    1
  • @belakoboli सबै शत्रु नै निक्लिए कोरोना उस्तै सरकार उस्तै प्रहरी उस्तै ब्यापारी उस्तै , पर्नु पिर पर्या के गर्नु नेपाली को भाग्य त्यस्तै पशुपति ले रक्षा गरेका छ्न !!!

    0
    0
    1
  • @belakoboli दिनभरी घाम मा तातेको प्रहरी के तपाई को ससुरो हो र सम्मान पुर्वक आइस्यो गैस्यो भन्न लाई ??बिचरा उस्को के दोस बरु माथी तिरै कस्नुस न सिकन्जा सक्नु हुन्छ भने तर महोदय जिन्दगी आलोचना गरेरै खानु भो कहिले काहीँ समाधान वा जिम्मेवारी लिएर पनि बाच्नुस न के हुन्छ थाह पाउनु हुन्छ !!

    0
    1
    3
  • @belakoboli रिसानि माफहाेला,बा हामिलाइ धेरै स्वतन्त्रता भयाे,मर्यादा हरायाे,यहाँ,बिस बर्ष जंङ्गि शासन र भर्ष्टहरूलाइ फाँसी हुनु पर्छ।

    0
    0
    1
  • @belakoboli हो त कुरो स्कुलिङ्ग को

    0
    0
    0
  • @belakoboli समर्थन..........

    0
    0
    1
  • @belakoboli मलाई डर लागिरहेछ किनकी मेरो पनि औषधि सकिनै लाग्यो !किन्न जादा या किनेर घर फर्किदा कतै कुटाई खाइन्छ कि भनेर!

    0
    0
    1
  • @belakoboli सहि हो सरको भनाइ जस्तो बिरुवा उस्तै रुख ।

    0
    0
    0