Khagendra Sangroula

Khagendra Sangroula

@belakoboli

Followers302.3K
Following291

Writer

Kathmandu
Joined on October 18, 2014
Statistics

We looked inside some of the tweets by @belakoboli and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
7 hours
Average replies
16
Average retweets
42
Average likes
339
Tweets with photos
5 / 100
Tweets with videos
0 / 100
Tweets with links
0 / 100

आमिर खानका ५ उत्कृष्ट फिल्म, हेर्नुस् युट्युबमा https://t.co/Gznzt0fO4J

लाेकतान्त्रिक निर्वाचन,जनमत र विधिलाई पवित्र टुकुचामा सेलाएर सदावहार हरूवा वामदेव र नारानकाजीलाई राष्ट्रिय सभाका सदस्यपछि अब मन्त्री बनाएर रथाराेहण गर्ने रे। नेकपा डबलमा हरूवा अरू पनि हाेलान्। ती सबलाई मन्त्री बनाउने उपयुक्त माैका यही हाे। यति पनि नगरे दुई-तिहाई जनमतकाे के अर्थ?

Episode 1 || च्या खानु भो ? Interview with Khagendra Sangraula https://t.co/ycZZ2JjDhf

Quoted @BintheDai

माननीय बिँडारीका कुरा सुनौ । हामी यस्ता सोच भएका बाट शासित हुनुपरेकोमा धिक्कारौ । https://t.co/NufHhQUPvY

भुइँफुट्टा र ढाेँगी चरित्रकाे खास्सा नमुना! https://t.co/XiqZDggwjl

'सत्यको आग्रह' सुन्न माग गर्दै डा. गोविन्द केसीको समर्थनमा प्रदर्शन https://t.co/h1yILdk0rL

Trump Attacks Howard Zinn and the Zinn Education Project — Defend Teaching People's History Today! https://t.co/aBNPRj6XrO via @ZinnEdProject

नवउदारवाद र काेभिड काेराेनाकाे संयुक्त महामारीमा दिनदिनै मानिसहरू भाेकले मरिरहेका छन्।यस्ताे बेलामा मृत्यु-उत्सव मनाएझैं गरी अाेलीतन्त्रले एकाध अपवाद बाहेक अाफ्ना अासेपासे,चैते र बतासेलाई राज्यकाेषकाे रकमले १० कराेडका तक्मा बाँडेछ।लुटकाे धन,चटककान्तकाे मन,चाटुकारकाे छाती,हे हरि!

Rage: Bob Woodward’s new book takes you inside Trump’s shocking world https://t.co/iqKsw7IEXk

Quoted @bishalasia

पुरूष प्रहरीद्वारा महिलालाई लछारपछार, त्याे पनि अस्पतालमा ! याे त बर्बरताकाे चरमचुली भएन र? पछिल्ला दिनका केही घटनाहरूमा प्रहरीकाे शैली आलाेचनामुक्त रहेन ! @NepalPoliceHQ https://t.co/oDXVgJkomA

हैट्,अाेलीतन्त्रमा याे बर्बरता! https://t.co/QKwIdLZcIF

पीसीअार परीक्षणमा देशकाे थुप्राे दुर्लभ रकम नाश हुँदैछ भनेर रूने मेयर विद्या सुन्दर शाक्यले तारे हाेटलमा अाइसाेलेसनमा बसेर राज्यकाेषकाे १० लाख रूपियाँ नाश गरेछन्। हैट्,नम्बर एक ढाेँगी रकमभक्षी!

प्रहरी अनि नेकपाको सत्ता गुण्डागर्दीमा उत्रेको छ। आज पनि युवा साथीहरूलाई रगताम्मे हुने गरेर पिटेको भन्ने खबर आएको छ। शान्तिपूर्ण प्रदर्शनमा दमन गरेको छ। हामी युवा साथीहरुलाई गरिएको यो ज्यादतीको घोर भर्त्सना गर्छौं। हामी शान्तिपूर्ण अभियान गर्ने युवाहरुको पक्षमा छौँ।

नयाँ वानेश्वरमा प्रहरीले संसारले देख्नेगरी पत्रकार द्वय चन्द्रबहादुर अाले र राेयल अाचार्यलाई दुर्व्यवहार गरेछ।अाम मान्छेका हककाे अावाज सञ्चार गर्ने पत्रकारलाई दुर्व्यवहार गर्ने प्रहरीले अाम मान्छेलाई के गर्ला?प्रेसकाे मुख थुन्न खाेज्ने याे सरकार त फासीवादकाे मतियार पाे भाे लाै!

यादहरूको पोस्टमार्टम रिपोर्ट https://t.co/zwzz1P1254

‘जातको प्रश्न’ले उठाएका प्रश्नहरू https://t.co/NENujPrJmM

"गर्भमै यातना दिएर शिशुलाई अपांग बनाउने बयलगाडेहरूका हातमा याे (संघीय लाेकतान्त्रिक गणतन्त्र) सुरक्षित छैन।याे अपांग शिशुकाे उपचार र क्षा गराैं।" - बाबुराम भट्टराई

"अाेलीका बालसुलभ,सतही र हास्यास्पद व्यवहारका थुप्रै दृष्टान्त छन्। जे गर्नुपर्ने हाे,त्यस्ता विषयमा उहाँकाे त्यति रुचि देखिँदैन; तर जे नगर्नुपर्ने हाे, त्यसमा उहाँकाे प्राणै झुुन्डिएकाे देखिन्छ।" - नारायण ढकाल,कान्तिपुर

अब नेपालमा मेराे शासनकालमा गर्भवती नारीबाहेक काेही पनि भाेकले मर्ने छैन।
- प्रधानमन्त्री खड्गप्रसाद शर्मा अाेली https://t.co/JSIvQFcIVD

अब नेपालमा मेराे शासनकालमा गर्भवती नारीबाहेक काेही पनि भाेकले मर्ने छैन। - प्रधानमन्त्री खड्गप्रसाद शर्मा अाेली https://t.co/JSIvQFcIVD

काेराेना भाइरसप्रति सरकारकाे याे कत्राे उदारता! अाजदेखि उपत्यका बाहिरबाट अाउन सबैखाले गाडीलाई पूर्ण छुट। बाहिरबाट अाउने जनकाे न पिसिअार टेस्ट न क्वारेन्टिन बास! सक्ने भाे त झिल्केले!

जाे खुबी,यत्न र इमानले गरिखान्छ,ऊ ख्वामितलाई काेसेली टक्र्याउँदैन।जाे काेसेली टक्र्याउँदैन,ऊ प्रकारान्तरले दण्डित हुन्छ।लखेटे त प्रभुले कर्मशील कुलमान घिसिङलाई।हरूवा काजी-वामदेवादिलाई लाभका पद पुरस्कार,कर्मशील कुलमानहरूलाई दण्ड।यी हुाे नेकपा डबलकाे न्यायविधानकाे काइदा!

Next Page