sirshak bhattarai

sirshak bhattarai

@SirshakB

Followers35
Following119

LIFE IS NOT A GAME OF LUCK IF YOU WANNA WIN WORK HARD

ढोरफिर्दी तनहुँ नेपाल
Joined on March 24, 2019
Statistics

We looked inside some of the tweets by @SirshakB and here's what we found interesting.

Inside 100 Tweets

Time between tweets:
3 days
Average replies
26
Average retweets
59
Average likes
744
Tweets with photos
15 / 100
Tweets with videos
0 / 100
Tweets with links
0 / 100

नेपालका लागि राजासहितको प्रजातन्त्र नै उत्तम व्यवस्थाः अध्यक्ष थापा https://t.co/9MSEGKDwgD via @suryakhabar @KTnepal

‘केपी-प्रचण्डले काम गर्ने मेसो पाएनन्। मौका पाएँ भने उनीहरूले भन्दा मैले काम गर्न सक्छु। पाँच/दश वर्षमा यो मुलुक कायापलट हुन्छ। कामको मेसो जान्नुपर्‍यो नि!, तिमीहरूलाई भन्दा काम गर्ने मेसो मलाई छ,’ पौडेलले भने। https://t.co/7D4l0BiQK6 BY: @Prashanna_Ji

राष्ट्र कोरोना महामारीबाट आक्रान्त छ । यो अकल्पनीय व्याधीबाट जीवन गूमाएका र पिडाग्रस्त रहेका सबैप्रति श्रद्धाञ्जली तथा समवेदनाकासाथ संक्रमित सबैको स्वास्थ्य लाभको कामना गर्दै, यो वर्ष जन्मदिन नमनाउने निर्णय गरेका छौं । श्री पशुपतिनाथले हामी सबैको कल्याण गरुन् ।

We want to see u again with this crown on your head
Happy birthday to King Gyanendra Bir Bikram Shah Dev https://t.co/mV5FeDvMv9

We want to see u again with this crown on your head Happy birthday to King Gyanendra Bir Bikram Shah Dev https://t.co/mV5FeDvMv9

Ujyaalo
a month ago

पार्टीभित्रका भ्रष्टाचारीलाई कारबाही गर्न माग गर्दै नेविसङ्घको विरोध प्रदर्शन Shared via @Ujyaalo https://t.co/11iOxE9ATF

Quoted @nagarik_news

स्थानीय तहमा तीन वर्षमा ५ अर्ब अतिरिक्त भत्ता https://t.co/MlEV1oIAmy

जनप्रतिनिधि कि भत्तापति😂😂 https://t.co/g5RsDd476E

अरूको घर भत्किन्छ, आफ्नो बन्छ भन्ने सोच्नु दुर्भाग्यपूर्ण हुन्छ: रामचन्द्र पौडेल https://t.co/ymEPMxMMfH

यम सि सि,नागरिकता विधेक,लिपुलेक, देशभर आन्दोलन र सरकार परिवर्तन को कुराहरू ? यी बिच केही रहस्य त पक्कै छ ?

राजनिति के पद कै लागि मात्र होर??

हैट! यो सलहको झुन्ड र प्रधानमन्त्री ओलीको झुण्ड ऊस्तै रैछन गॉठे। सलहलाई हरियो देख्नै नहुने अनि ओलीका झुण्डलाई देशको ढुकुटि देख्नै नहुने। खान सुरू गरे भने सरलक्कै पारेर सबै खाईदिने।😅😂

राष्ट्रिय सुरक्षा र एकताको अन्तिम भरोसा र किल्ला नेपाली सेनालाई विवादमा तान्ने र बदनाम गर्ने कार्य कतैबाट हुनुहुंदैन।सेनाको मनोबल गिराउने काम गर्नु हुंदैन। सार्वजनिक खरिद जस्तो सरकारको नियमित काममा सेनालाई प्रयोग गर्दा स्वभावत: अनाबश्यक विवाद हुन्छ।भविष्यमा यस्तो गल्ति नदोहरियोस्

जात जात जात मात्र गर्छन् सबै बाबुराम भट्टराईले भने जस्तो अब सबैले नामको पछाडि नेपाल लेखौ सरकार जातभात अन्त गरौं चोरहरुले धेरै लूटे जातीय राजनितिको नाममा

धर्म, जात, समुदाय, लिङ्ग र वर्णका आधारमा न्यायको परिभाषा पृथक गरिनुहुन्न। हाम्रो एकमात्र जात "नेपाली" नै हो। अपराध गर्ने सँधै अपराधीमात्र हुन्छ। कानूनी राज्यमा सबैले समान न्यायको अनुभूति पाउनु पर्छ। विभेदकारी कानून छ भने पनि त्यसलाई समयानुसार सुधार्दै जानु राज्यको दायित्व हुन्छ।

Quoted @bhawana_subedi1

"पैसा💸 कमाउने हजार तरिका" भन्ने एउटा किताब लेखियो तर किताब Publish गर्नलाई पैसा छैन।😉😉

😁😂 https://t.co/ob9DU7o8Uq

प्रदेशहरू खारेज गरौ, स्थानिय निकाय बलियो बनाऔ , नेपालले संघीयता धान्दै धान्दैन, जमुरेहरु पाल्न राज्यकोषको चरम दोहन भयो।

‘सिक्किम’को डकुमेन्ट्रीमा लिम्पियाधुरासहित नेपालको चुच्चे नक्सा प्रयोग (भिडियो) https://t.co/MGaMCRxbN2

उद्धारमा नि कमिसन खादै छ सरकार जय होस् सरकारको

वन छिरेको निउरो भेटियो, एक छाक टिपें। आजको खुराक यही निउरो, गहुँको रोटी र गोठको एक वटुको दुध। स्वस्थ्य स्थानीय खाना खाऊँ , स्वस्थ्य रहौं :) https://t.co/2M0yVuI8mg
2

वन छिरेको निउरो भेटियो, एक छाक टिपें। आजको खुराक यही निउरो, गहुँको रोटी र गोठको एक वटुको दुध। स्वस्थ्य स्थानीय खाना खाऊँ , स्वस्थ्य रहौं :) https://t.co/2M0yVuI8mg

नेपाली राजनीतिमा विदेशी ’एसेट’को चलखेल व्यापक भयोः कमल थापा https://t.co/6my3DZsupe

Next Page